समाचार
सेवाहरु


निवेदन
नागरिकताको प्रतिलिपी
जग्गा धनी प्रमाणपूर्जा
घरनक्सा पास इजाजत पत्र


निवेदन
जग्गाधनी दर्ता प्रमाणपूर्जा
जग्गाको प्रमाणित नक्शा


निवेदन
ना.प्र.प.को प्रतिलिपी
प्राविधकले गरेको स्थलगत प्रतिवेदन
कन्सल्टेन्सी वा प्राईभेट इन्जिनियर को प्राबिधिक प्रतिबेदन
घरको चारै दिशा बाट फोटो


निवेदन
ना.प्र.प.को प्रतिलिपी
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी
चालु आ.व.मा बुझाएको मालपोत रसिद
प्रमाणित नापी नक्सा
घरको डिजाइन नक्सा


निवेदन,
नागरिकता प्र.पत्र / जग्गाधनी पूर्जाको प्रतिलिपी


संवन्धित व्यक्तिको निवेदन र सो संग संवन्धित प्रमाण कागज
नागरिकता प्रमाणपत्रको प्रतिलिपि


निबेदन
जन्मदर्ताको प्रमाणपत्र
शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
बाबुको नागरिकता प्रमाण पत्र
पासपोर्ट साइजको फोटो ५ प्रति
विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपटृीका बाबु वा आमा वा परिवारका कुनै
सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)


निवेदन
निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
निवेदकको बाबु /आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि


संवन्धित हकदारको निवेदन
मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए)
जग्गाधनी दर्ता प्रमाणपुर्जा
चालू वर्षमा वुझाएको मालपोत रसिद
हकदारको ना.प्र प .को फोटोकपि
नाता प्रमाणित


नवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा
घर सम्पन्न प्रमाणपत्र
घरको मालपोत बुझाएको रसिद


सम्वन्धित व्यक्तिको निवेदन
नाता सम्वन्ध खुल्ने प्रमाण कागज
गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण
नआएमा )
नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
नागरिकता प्रमाणपत्र


जन्म दर्ता:
मूलीको सूचना फाराम
बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
मृत्यु दर्ता:
मूलीको सूचना फाराम
मृतकको नागरिकता
सूचकको नागरिकता
विवाह दर्ता
पति र पत्नीको संयुक्त सूचना फाराम
पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक
योग्यता प्रमाणपत्र)
बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने
बसाई सराइ:
मुलीको सूचना फाराम
सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको
कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र
जन्म मिति
सम्बन्ध विच्छेद:
सूचना फाराम
अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत