FAQs Complain Problems

हाम्रो पात्रो

३५.लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७८

लैंगिक हिंसा निवारण कोष (सञ्चालन) दोस्रो संशोधन नियमावली, २०७६ बमोजिम यस मध्यनेपाल नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रशासकीय कार्यविधी नियमित गर्ने ऐन २०७४ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी  नगर कार्यपालिकाको मिति २०७८/०१/१५ गतेको निर्णयले यो कार्यविधि जारी गरेको छ।

३३.संक्षिप्त वातावरणीय अध्ययन तथा परिक्षण कार्यविधि २०७७

गाउँपालिका तथा नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने विषयसँग सम्बन्धित योजना, कार्यक्रम तथा आयोजना सम्बन्धी प्रस्तावको संक्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी अध्ययन, प्रतिवेदन तयारी, स्वीकृति, प्रस्ताव कार्यान्वयन तथा अनुगमन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन वाञ्छनीय भएकोले,नगर कार्यपालिकाले वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, २०७८ को दफा ६६ ले दिएको अधिकार प्रयोग गरी मध्यनेपाल नगरपालिकाको कार्यपालिकाको मिति २०७७/०४/२२ को निर्णयबाट यो कार्यविधि जारी गरिएको छ  ।

३४.विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७७

मध्यनेपाल नगरपालिका क्षेत्र भित्र प्राकृति तथा गैरप्राकृति विपदबाट हुन सक्ने जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लगि स्थापना भएको विपद व्यवस्थापन कोषको सञ्चालन सम्बन्धी कार्यविधि बनाउन बाञ्छनीय भएकोले,विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन,२०७६ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी मध्यनेपाल नगरपालिकाको कार्यपालिकाले मिति २०७७/०६/१९ मा निर्णय गरी यो कार्यविधि बनाएको छ ।

Pages