समाचार
घर कायम गर्ने सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
कच्ची घर : ३००, पक्की घर : ५००
आवश्यक कागजातहरु:
नवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा
घर सम्पन्न प्रमाणपत्र
घरको मालपोत बुझाएको रसिद