समाचार
व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु , विवाह , सम्बन्ध बिच्छेद , बसाई सराई)
सेवा प्रकार:
जन्म दर्ता:
मूलीको सूचना फाराम
बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
मृत्यु दर्ता:
मूलीको सूचना फाराम
मृतकको नागरिकता
सूचकको नागरिकता
विवाह दर्ता
पति र पत्नीको संयुक्त सूचना फाराम
पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक
योग्यता प्रमाणपत्र)
बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने
बसाई सराइ:
मुलीको सूचना फाराम
सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको
कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र
जन्म मिति
सम्बन्ध विच्छेद:
सूचना फाराम
अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत