समाचार
नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नेपाली भाषाको लागि रु ४०० अङग्रेजि भाषाको लागी रु ७००
आवश्यक कागजातहरु:
सम्वन्धित व्यक्तिको निवेदन
नाता सम्वन्ध खुल्ने प्रमाण कागज
गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण
नआएमा )
नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
नागरिकता प्रमाणपत्र