समाचार
उद्योग दर्ता गर्दा पेस गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन्?
उद्योग दर्ता गर्दा पेस गर्नुपर्ने आवश्यक कागजातहरु
नेपाली नागरीकताको प्रतिलिपि १प्रति ।
लालपूर्जाको फोटोकपी १ प्रति ।
वडा कार्यालय वा नगरपालिकाको सिफारीस।
साधसधियरहरुको सर्जमीन मुचुल्का गा.वि.स.÷न.पा.को प्रतिनिधिको रहोबारमा।
तिरो तिरेको रसिदको प्रतिलिपि ।
मेशिनरी औजारको कोटेसन।
२ प्रति फोटो।
रु १० को टिकट।
जग्गा आफ्नो नाममा नभएको खण्डमा भाडामा लिएको छ भने जग्गा धनिको मन्जुरीनामा कम्तीमा ५ वर्षको।
इन्सोरेन्स गरेको पत्र।
मेकानिकल इन्जिनियरको प्रमाणपत्रको फोटोकपी काउन्सीलमा आबद्ध भएको हुनु्पर्नेछ।
ब्ौंक डिपोजिट, सिभिल इन्जिनियरक प्रमाण पत्र।
Document: