FAQs Complain Problems

योजना सम्पन्न भएपछि उपभोक्ता समितिले अन्तिम भुक्तानी लिनका लागि न.पा.मा के के कागजात पेश गर्नुपर्छ?

योजना सम्पन्न भएपछि उपभोक्ता समितिले अन्तिम भुक्तानी लिनका लागि न.पा.मा बुझाउनपर्ने कागजपत्रहरु

    उपभोक्ता समितिले योजना रकम भुक्तानी माग गरेको निवेदन पत्र ।
    वडा कार्यालयको राय सिफारिस पत्र ।
    प्राविधिक कार्य सम्पन्न प्रतिवेदन
    प्राविधिक ःभ्ब्क्ग्च्भ्ःभ्ल्त् द्यइइप् ।
    योजनामा भए गरेको कार्यको तस्विर÷फोटो ।
    उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकोले भुक्तानी माग गर्ने भनी गरिएको)।
    योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस ।
    खर्चको विल भर्पाईहरु रु २०००० । बीस हजार भन्दा माथिको ख्ब्त् द्यक्ष्ीी  र कर रकमको एब्ल् विल अनिवार्य हुनु पर्नेछ।
    डोर हाजिर फाराम (प्रमाणित)।
    खर्च सार्वजकि सुचना फारम (तोकिय बमोजिमको ढाँचामा)।
     विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल –अनिवार्य) ।
    सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र,निर्माण ब्यबसायी,फर्म,संस्था र कम्पनीको हकमा रु २०००० । बीस हजार भन्दा माथिको रकमको हकमा कर विजनकै पेश गर्नुपर्नेछ । भर्पाइ मान्य हुने        छैन ।
    जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस।

Document: