FAQs Complain Problems

उद्योग दर्ता गर्दा पेस गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन्?

उद्योग दर्ता गर्दा पेस गर्नुपर्ने आवश्यक कागजातहरु

    नेपाली नागरीकताको प्रतिलिपि १प्रति ।
    लालपूर्जाको फोटोकपी १ प्रति ।
    वडा कार्यालय वा नगरपालिकाको सिफारीस।
    साधसधियरहरुको सर्जमीन मुचुल्का गा.वि.स.÷न.पा.को प्रतिनिधिको रहोबारमा।
    तिरो तिरेको रसिदको प्रतिलिपि ।
    मेशिनरी औजारको कोटेसन।
    २ प्रति फोटो।
    रु १० को टिकट।
    जग्गा आफ्नो नाममा नभएको खण्डमा भाडामा लिएको छ भने जग्गा धनिको मन्जुरीनामा कम्तीमा ५ वर्षको।
    इन्सोरेन्स गरेको पत्र।
    मेकानिकल इन्जिनियरको प्रमाणपत्रको फोटोकपी काउन्सीलमा आबद्ध भएको हुनु्पर्नेछ।
    ब्ौंक डिपोजिट, सिभिल इन्जिनियरक प्रमाण पत्र।