FAQs Complain Problems

अन्लाईन घट्ना दर्ता(जन्म,मृत्यू, बिवाह, बसाइसराई तथा संवन्धबिच्छेद)

मध्यनेपाल नगरपालिकोसबै वडाहरुबाट अनलाइन घट्ना दर्ता सुचारु भएको जानकारी गराउदछौँ । आफ्नो अन्लाईन घट्ना दर्ता(जन्म,मृत्यू, बिवाह, बसाइसराई तथा संवन्धबिच्छेद) गराउनको लागि सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध छ।

Online घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस