FAQs Complain Problems

हाम्रो पात्रो

योजना रनिङविल माग गर्दा के के कागजात पेश गर्नुपर्छ?

योजना रनिङविल माग गर्दा पेश गर्नुपर्ने कागजपत्रहरु:
 
    एपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
    उक्त अवधिसम्म भए गरेका कार्याको प्राविधिक मूल्यांकन (रनिङ विल)।
    इोजनामा भए गरेको कार्याको तस्विर÷फोटो।
    एपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।
    ख्र्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथिको ख्ब्त् द्यक्ष्ीी  र कम रकमको एब्ल् विल अनिवार्य हुनु पर्नेछ।
    डोर हाजिर फाराम (प्रमाणित)।

नयाँ घर नक्सा पास गर्दा आवश्यक पर्ने कागजातहरु के के हुन्?

नयाँ घर नक्सा पास गर्दा आवश्यक पर्ने कागजातहरु:

    न.पा बाट घर नक्सा पास गरिपाउँ भन्ने निवेदन सहितको पुस्तिका ।
    सधियारहरुको १५ दिने सुचना टाँस गर्ने ।
    सुचिकृत कन्सल्टेन्टबाट २ प्रति घरको नक्सा ।
    न.पा.का प्राविधिकबाट फिल्ड अनुगमनको प्रतिवेदन ।
    जग्गा धनिको लालपूर्जा र नागरिकताको प्रतिलिपि ।
    जग्गाको ब्लु प्रिन्ट नक्सा १ प्रति ।
    वालि बुझाएको रसिद १ प्रति ।
 

घर कायम गर्दा आवश्यक पर्ने कागजातहरु के के हुन्?

घर कायम गर्दा आवश्यक पर्ने कागजातहरु:

    न.पा. बाट घर कायम दरखस्त फारम १।
    सधियरहरुको नाममा ७ दिने सुचना टांस गर्ने । (वडा कार्यालयमा )
    सुचिकृत कन्सल्टेन्टबाट २ प्रति घरको नक्सा ।
    न.पा.का प्राविधिकबाट फिल्ड अनुगमनको प्रतिवेदन ।
    जग्गा धनिको लालपूर्जा र नागरिकताको प्रतिलिपि ।
    जग्गाको ब्लु प्रिन्ट नक्सा १ प्रति ।
    घरको फोटो अगाडि र पछाडिको १÷१ प्रति ।
 

Pages