मध्यनेपाल नगरपालिकाको ११ औं नगर सभा २०७९ असार ०९ गते
समाचार
Photo Gallery
मध्यनेपाल नगरपालिकाका १० ओटै वडा कार्यालयहरुको काम काजलाई थप व्यवस्थित प्रभावकारी बनाउन मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेज्यूबाट
कप्युटर १ सेट, प्रिन्टर १ थान, स्कानर १ थान र राउटर १ थान हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।