FAQs Complain Problems

समाचार

अनलाईन घटना दर्ता(जन्म,मृत्यू, बिवाह, बसाइसराई तथा संवन्धबिच्छेद)

मध्यनेपाल नगरपालिको सबै वडाहरुबाट अनलाइन घटना दर्ता सुचारु भएको जानकारी गराउदछौँ । घटना दर्ता(जन्म,मृत्यू, बिवाह, बसाइसराई तथा संवन्धबिच्छेद) गराउनको लागि सम्बन्धित वडामा सम्पर्क गर्नुहुन अनुरोध छ।

Online घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस