समाचार
४०.मध्यनेपाल नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि ऐन, २०७८
स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्न, प्राकृतिक स्रोतको समुचित उपयोग एवं दीगो व्यवस्थापन गर्न, वातावरण र विकासबीच सन्तुलन कायम गर्न तथा प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण गर्न वाञ्छनीय भएकाले,
नेपालको संविधानको धारा २२१ बमोजिम अनुसूची ८ र अनुसूची ९ मा उल्लेखित वातावरण, प्राकृतिक स्रोत र जैविक विविधता सम्बन्धी स्थानीय तहको अधिकार कार्यान्वयनका लागि कानूनी व्यवस्था गर्न, मध्यनेपाल नगरपालिकाको नगर सभाले मिति २०७८/०३/१८ मा यो ऐन जारी गरेको छ।
Document File:
Attachment | Size |
---|---|
४०.मध्यनेपाल नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि विधैयक, २०७८.pdf | 440.73 KB |
content type:
खण्ड :
4
संख्या :
1
भाग :
1
बर्ष :
२०७८
महिना :
०३
गते :
२२