समाचार
३८.उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि २०७८
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्वन्धि कार्य संचालनको लागि गाउँ पालिका/नगरपालिकाले उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन गर्न आवश्यक देखिएकोले मध्यनेपाल नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ को दफा ४ बमोजिम नगर कार्यपालिकाले मिति २०७८/०२/२७ मा निर्णय गरी यो कार्यविधि जारी गरेको छ ।
Document File:
Attachment | Size |
---|---|
३८.उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि २०७८.pdf | 404.92 KB |
content type:
खण्ड :
4
संख्या :
7
भाग :
2
बर्ष :
२०७८
महिना :
०३
गते :
२२