समाचार
घर नक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन सम्पन्न भएको मितिले १५ दिन पछी निवेदक उपस्थित भएको बखत
जिम्मेवार अधिकारी:
प्राबिधिक शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिका प्राबिधिक शाखा
सेवा शुल्क:
नक्सापास किताब रु ७०० र नक्सापास स्वीकृत दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरु:
निवेदन
ना.प्र.प.को प्रतिलिपी
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी
चालु आ.व.मा बुझाएको मालपोत रसिद
प्रमाणित नापी नक्सा
घरको डिजाइन नक्सा