समाचार
नागरिकता प्रमाणपत्र सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
वंशज नागरिकता सम्बन्धि रु २०० र अंगकृत नागरिकता सम्बन्धि रु २०००
आवश्यक कागजातहरु:
निबेदन
जन्मदर्ताको प्रमाणपत्र
शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
बाबुको नागरिकता प्रमाण पत्र
पासपोर्ट साइजको फोटो ५ प्रति
विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपटृीका बाबु वा आमा वा परिवारका कुनै
सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)