समाचार
जग्गा नामसारीको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५००
आवश्यक कागजातहरु:
संवन्धित हकदारको निवेदन
मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए)
जग्गाधनी दर्ता प्रमाणपुर्जा
चालू वर्षमा वुझाएको मालपोत रसिद
हकदारको ना.प्र प .को फोटोकपि
नाता प्रमाणित