FAQs Complain Problems

नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नेपाली भाषाको लागि रु ४०० अङग्रेजि भाषाको लागी रु ७००
आवश्यक कागजातहरु: 

सम्वन्धित व्यक्तिको निवेदन 
 नाता सम्वन्ध खुल्ने प्रमाण कागज 
 गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण
नआएमा   )
 नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
 नागरिकता प्रमाणपत्र