समाचार
योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?
योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु:
उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपी।
उपभोक्ता समितिका सदस्यहरुको नागरीकताको प्रतिलिपी।
आयोजनाको लागत अनुमान विवरण।
उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभाक्ता समितिको निर्णय।
आयोजनाको कार्यान्वयनको कार्यातालिका ।
खाता संचालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फाटो ।
योजनाको छाप।
अनुगमन समिति गराएको पत्र।
वडा सिफारीस।
Document: