न.पा बाट घर नक्सा पास गरिपाउँ भन्ने निवेदन सहितको पुस्तिका ।
सधियारहरुको १५ दिने सुचना टाँस गर्ने ।
सुचिकृत कन्सल्टेन्टबाट २ प्रति घरको नक्सा ।
न.पा.का प्राविधिकबाट फिल्ड अनुगमनको प्रतिवेदन ।
जग्गा धनिको लालपूर्जा र नागरिकताको प्रतिलिपि ।
जग्गाको ब्लु प्रिन्ट नक्सा १ प्रति ।
वालि बुझाएको रसिद १ प्रति ।
न.पा. बाट घर कायम दरखस्त फारम १।
सधियरहरुको नाममा ७ दिने सुचना टांस गर्ने । (वडा कार्यालयमा )
सुचिकृत कन्सल्टेन्टबाट २ प्रति घरको नक्सा ।
न.पा.का प्राविधिकबाट फिल्ड अनुगमनको प्रतिवेदन ।
जग्गा धनिको लालपूर्जा र नागरिकताको प्रतिलिपि ।
जग्गाको ब्लु प्रिन्ट नक्सा १ प्रति ।
घरको फोटो अगाडि र पछाडिको १÷१ प्रति ।