योजना रनिङविल माग गर्दा पेश गर्नुपर्ने कागजपत्रहरु:
एपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
उक्त अवधिसम्म भए गरेका कार्याको प्राविधिक मूल्यांकन (रनिङ विल)।
इोजनामा भए गरेको कार्याको तस्विर÷फोटो।
एपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।
ख्र्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथिको ख्ब्त् द्यक्ष्ीी र कम रकमको एब्ल् विल अनिवार्य हुनु पर्नेछ।
डोर हाजिर फाराम (प्रमाणित)।