FAQs Complain Problems

समाचार

Photo Gallery

आ.व. २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा कार्यक्रममा ८५ वटै स्थानीय तहहरु मध्ये मध्यनेपाल नगरपलिकाले तृतीय स्थान हासिल गरेको छ। स्वास्थ्य शाखा प्रमुख र कर्मचारीहरु, सम्पुर्ण महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु र जनप्रतिनिधीहरु प्रती मध्यनेपाल नगरपालिका कार्यालय हार्दिक बधाइ तथा धन्यवाद ज्ञापन गर्दछ।

receiving award,

मध्यनेपाल नगरपालिकाको ११ औं नगर सभा २०७९ असार ०९ गते

, , , , , , , ,

मध्यनेपाल नगरपालिकाका १० ओटै वडा कार्यालयहरुको काम काजलाई थप व्यवस्थित  प्रभावकारी बनाउन मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेज्यूबाट

कप्युटर १ सेट, प्रिन्टर १ थान, स्कानर १ थान र राउटर १ थान हस्तान्तरण कार्यक्रम  सम्पन्न भयो ।

, , ,