FAQs Complain Problems

समाचार

डडुवा गाउँ म.ने.न.पा. वडा नं ८

Read More

राक्सेकालिका मन्दिर म.ने.न.पा. वडा नं १

Read More

सोतिपसल बजार

Read More

ईशानेश्वर महादेवको मन्दिर, करापुटार

Read More

सूचना तथा समाचार

पदाधिकारी

रमेश कुमार पाण्डे
नगर प्रमुख
९८५६०१४१११
सिता गुरुङ
उप– प्रमुख
९८६१९१४०४९
शेष कान्त पौडेल
प्रमुख प्रशासकीय अधिकृत
९८५६०१६१११

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

 निवेदन
 नागरिकताको प्रतिलिपी
 जग्गा धनी प्रमाणपूर्जा
 घरनक्सा पास इजाजत पत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

  निवेदन
 जग्गाधनी दर्ता प्रमाणपूर्जा
 जग्गाको प्रमाणित नक्शा

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राबिधिक शाखा
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-

 निवेदन
 ना.प्र.प.को प्रतिलिपी 
 प्राविधकले गरेको स्थलगत प्रतिवेदन
 कन्सल्टेन्सी वा प्राईभेट इन्जिनियर को प्राबिधिक प्रतिबेदन
 घरको चारै दिशा बाट फोटो

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन सम्पन्न भएको मितिले १५ दिन पछी निवेदक उपस्थित भएको बखत
जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राबिधिक शाखा
सेवा शुल्कः- नक्सापास किताब रु ७०० र नक्सापास स्वीकृत दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-

 निवेदन
 ना.प्र.प.को प्रतिलिपी 
 जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी 
 चालु आ.व.मा बुझाएको मालपोत रसिद
 प्रमाणित नापी नक्सा 
 घरको डिजाइन नक्सा

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

  निवेदन, 
  नागरिकता प्र.पत्र / जग्गाधनी पूर्जाको प्रतिलिपी

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५०० र नेपाल बाहिराको सेवाको हकमा रु १०००
आवश्यक कागजातहरुः-

 संवन्धित व्यक्तिको निवेदन र सो संग संवन्धित प्रमाण कागज
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वंशज नागरिकता सम्बन्धि रु २०० र अंगकृत नागरिकता सम्बन्धि रु २०००
आवश्यक कागजातहरुः-

 निबेदन
 जन्मदर्ताको प्रमाणपत्र
 शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
 बाबुको नागरिकता प्रमाण पत्र
 पासपोर्ट साइजको फोटो ५ प्रति
 विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपटृीका बाबु वा आमा वा परिवारका कुनै
सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

 निवेदन 
 निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  निवेदकको बाबु /आमाको  नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

 संवन्धित हकदारको निवेदन 
 मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए)
 जग्गाधनी दर्ता प्रमाणपुर्जा 
 चालू वर्षमा वुझाएको मालपोत रसिद
 हकदारको ना.प्र प .को फोटोकपि
 नाता प्रमाणित

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कच्ची घर : ३००, पक्की घर : ५००
आवश्यक कागजातहरुः-

 नवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा 
 घर सम्पन्न प्रमाणपत्र
 घरको मालपोत बुझाएको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाली भाषाको लागि रु ४०० अङग्रेजि भाषाको लागी रु ७००
आवश्यक कागजातहरुः-

सम्वन्धित व्यक्तिको निवेदन 
 नाता सम्वन्ध खुल्ने प्रमाण कागज 
 गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण
नआएमा   )
 नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
 नागरिकता प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

जन्म दर्ता:
 मूलीको सूचना फाराम
 बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
 आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
 मृत्यु दर्ता:
 मूलीको सूचना फाराम
 मृतकको नागरिकता
 सूचकको नागरिकता
 विवाह दर्ता
 पति र पत्नीको  संयुक्त सूचना फाराम
 पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक
योग्यता प्रमाणपत्र)
 बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने
 बसाई सराइ:
 मुलीको सूचना फाराम
 सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
 वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
 वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको
कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र
जन्म मिति
 सम्बन्ध विच्छेद:

 सूचना फाराम
 अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत