FAQs Complain Problems

समाचार

नयाँ घर नक्सा पास गर्दा आवश्यक पर्ने कागजातहरु के के हुन्?

नयाँ घर नक्सा पास गर्दा आवश्यक पर्ने कागजातहरु:

    न.पा बाट घर नक्सा पास गरिपाउँ भन्ने निवेदन सहितको पुस्तिका ।
    सधियारहरुको १५ दिने सुचना टाँस गर्ने ।
    सुचिकृत कन्सल्टेन्टबाट २ प्रति घरको नक्सा ।
    न.पा.का प्राविधिकबाट फिल्ड अनुगमनको प्रतिवेदन ।
    जग्गा धनिको लालपूर्जा र नागरिकताको प्रतिलिपि ।
    जग्गाको ब्लु प्रिन्ट नक्सा १ प्रति ।
    वालि बुझाएको रसिद १ प्रति ।
 

Document: