FAQs Complain Problems

समाचार

जिल्ला प्रशासन कार्यालय लमजुङको जनहितमा जारी सूचना अनुसार नोभल कोरोना भाईरस(कोभिड १९) हाल विश्वका धेरै राष्टहरुमा द्रुत गतिमा फैलिएको हुदा यस नगरभित्र यस रोगको संक्रमणबाट सूरक्षित रहन सबैमा अनुरोध गरिन्छ।