FAQs Complain Problems

समाचार

घर नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन सम्पन्न भएको मितिले १५ दिन पछी निवेदक उपस्थित भएको बखत
जिम्मेवार अधिकारी: 
प्राबिधिक शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका प्राबिधिक शाखा
सेवा शुल्क: 
नक्सापास किताब रु ७०० र नक्सापास स्वीकृत दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरु: 

 निवेदन
 ना.प्र.प.को प्रतिलिपी 
 जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी 
 चालु आ.व.मा बुझाएको मालपोत रसिद
 प्रमाणित नापी नक्सा 
 घरको डिजाइन नक्सा